राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक २०८० माथिको छलफलले निरन्तरता पाउने
आज राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।
सोमवार प्रमुखप्रतिपक्षीदल नेकपाएमालेले सदन अवरुद्ध गरेपछि स्थगित बैठक मंगलवार बिहान एघार बजेपछि संघीय संसद भवननयाँबानेश्वरमा बस्ने बताइएको छ ।
संघीय संसद सचिवालयकाअनुसार, आजको आजको बैठक अवरुद्ध नभएविनियोजन विधेयक २०८०माथिमन्त्रालयगत रुपमा छलफल हुनेछ ।
जसअनुसार स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथासिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथाप्रविधिमन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने कार्यसूचीरहेको छ ।
त्यस्तै, कानुनन्यायतथा संसदीयमामिला, कृषितथापशुपक्षीविकास, गृह, रक्षामन्त्रालय, राष्ट्रिय योजनाआयोग, प्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालय अन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले उल्लेख गरेको छ ।
राष्ट्रयिसभाबैठकबस्दै, वनियिोजनवधिेयक२०८०माथकिोछलफललेनरिन्तरतापाउने
काठमाडौं।आजराष्ट्रयिसभाकोबैठकबोलाइएकोछ।
सोमवारप्रमुखप्रतपिक्षीदलनेकपाएमालेलेसदनअवरुद्धगरेपछस्थिगतिबैठकमंगलवारबहिानएघारबजेपछसिंघीयसंसदभवननयाँबानेश्वरमाबस्नेबताइएकोछ।
संघीयसंसदसचविालयकाअनुसार, आजकोआजकोबैठकअवरुद्धनभएवनियिोजनवधिेयक२०८०माथमिन्त्रालयगतरुपमाछलफलहुनेछ।
जसअनुसारस्वास्थ्यतथाजनसंख्यामन्त्रालय, सञ्चारतथासूचनाप्रवधि,ि परराष्ट्र, ऊर्जाजलस्रोततथासँिचाइ, खानेपानी, अर्थ, श्रमरोजगारतथासामाजकिसुरक्षा, शक्षिावज्ञिानतथाप्रवधिमिन्त्रालयकोवनियिोजनशीर्षकहरूमाथछिलफलहुनेकार्यसूचीरहेकोछ।
त्यस्तै, कानुनन्यायतथासंसदीयमामलिा, कृषतिथापशुपक्षीवकिास, गृह, रक्षामन्त्रालय, राष्ट्रयियोजनाआयोग, प्रधानमन्त्रीतथामन्त्रपिरषिद्कार्यालय, उपराष्ट्रपतकिोकार्यालयरराष्ट्रपतकिार्यालयअन्तर्गतवनियिोजनशीर्षकमाथछिलफलहुनेसंघीयसंसदसचविालयलेउल्लेखगरेकोछ।