कांग्रेस बैठकमा रमेश लेखक : प्रतिपक्षीहरु आक्रामक, अधैर्य र अपरिपक्व
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व भएको आरोप लगाएका छन् ।
कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।