सन् २०३० सम्म स्वच्छ खानेपानीको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण : मन्त्री यादव
खानेपानीमन्त्री महेन्द्र राययादवले, सन् २०३० सम्म स्वच्छ खानेपानीको पहुँचको लक्ष्य पुरा गर्नु चुनौतिपूणर् रहेको बताएका छन् ।
विहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत छलफल पछि उठेकाप्रश्नहरुको जवाफदिँदै उनलेनिर्धारितदिगो विकासको लक्ष्य पुरा गर्न कठिन हुने देखिएको बताए ।
उनले भने ‘ दिगो विकासको लक्ष्यअनुसार २०३० सम्म जनसंख्याको शत् प्रतिशतआधारभुतखानेपानी, ९० प्रतिशतमा स्वच्छ खानेपानीपहुँच पुर्याउने लक्ष्य पुरा गर्न हामी सबैको चुनौती छ ।’
उनले सरसफाई क्षेत्रमानिर्धारित लक्ष्यहासिल गर्न अथकप्रयास गर्नु पर्ने बताएका छन् ।
खानेपानीतथा सरसफालई ऐन २०७९ को प्रकाणिकरण संगै राज्यको खानेपानीतथा सरसफाई प्रतिको दृष्टिकोणफराकिलो हुदै गएको उनको भनाई छ ।