नेपालको चीनसंग मित्रता र भारतसंग नाता छ : कांग्रेस नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीन दुई ठूला देशको बीचमा रहेको नेपाल बाघ भएको बताएका छन् ।
जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधि नेपाल स्वाभिमानी मुलुक भएको बताएका हुन् । नेपाल इतिहासमा पनि कहिल्यै कसैको उपनिवेशमा नरहेको जनाउँदै निधिले भने,‘चीनसंग नेपालको मित्रता छ, भारतसंग नाता छ।’
त्रेतायुगमा सीता र रामको बिबाह भएको चर्चा गर्दै निधिले नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको पनि जनाए । नेपाललाई भारत बिरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीयहरुलाई आग्रह गरे । नेपालमा भारत विरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे ।
कार्यक्रममा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताए ।
नेपालको चीनसंग मत्रिता र भारतसंग नाता छ स् नधि ि
राजस्थान, भारत । नेपाली कांग्रेसका नेता वमिलेन्द्र नधिलिे भारत र चीन दुई ठूला देशको बीचमा रहेको नेपाल बाघ भएको बताएका छन् ।
जनार्दन राय नागर राजस्थान वद्यिापीठमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नधि िनेपाल स्वाभमिानी मुलुक भएको बताएका हुन् । नेपाल इतहिासमा पन िकहल्यिै कसैको उपनविेशमा नरहेको जनाउँदै नधिलिे भने,ॅचीनसंग नेपालको मत्रिता छ, भारतसंग नाता छ।’
त्रेतायुगमा सीता र रामको बबिाह भएको चर्चा गर्दै नधिलिे नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको पन िजनाए । नेपाललाई भारत बरिोधी देशका रुपमा नबुझ्न नेता नधिलिे भारतीयहरुलाई आग्रह गरे । नेपालमा भारत वरिोधी कोही पन िनभएको भन्दै उनले नेपालका कम्युनष्टिहरुले समेत भारतमा भूमगित जीवन बतिाएको सन्दर्भ उल्लेख गरे ।
कार्यक्रममा जनार्दन राय नागर राजस्थान वद्यिापीठका उपकुलपत िशबिसंि सारंगदेवले भारत र नेपालबीचको ऐतहिासकि, सांस्कृतकि, आर्थकि सम्बन्ध रहेको बताए ।