सामाजिक सञ्जाल मर्यादित बनाउन ठोस कदम चाल्ने मन्त्री शर्माको भनाई
सञ्चार तथा सुचनाप्रविधीमन्त्री रेखाशर्माले, सामाजिक सञ्जाललाई मर्यादीतबनाउन ठोस कदमचाल्ने बताएकी छिन् ।
विहीबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफदिने क्रममाउनले कानूनबनाएर नै सामाजिक सञ्जालनियमनगर्ने बताइन् ।
‘सामाजिक संञ्जालको विषयमाहामीआगामीआर्थिक वर्षमाकानूनको तर्जुमा गरी समाजिकसञ्जाललाई मर्यादीतगर्न ठोस कदमचाल्ने छौं ।’ उनले भनिन् ‘आमसञ्चार माध्यमलाई थपजिम्मेवार बनाउन पे्रस काउन्सिल नेपालमार्फत पत्रकार आचारसंहिताकार्यन्वयनमाजोड दिईएको छ। ’
उनले आवश्यककानूनतर्जुमागर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी समेत दिइन् ।