गाँजाको व्यवसायीक उत्पादनबारे अध्ययन सम्पन्न भएको छ : कानूनमन्त्री गुरुङ
कानुनन्यायतथा संसदीयमामिलामन्त्रीधनराज गुरुङले, गाँजाउत्पादनबारे अध्ययनप्रतिवेदनतयार भएको जानकारी दिएका छन् ।
विहीबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफदिने क्रममाउनले गाँजाखेतिको सम्भावना र निकासी पैठारीबारे ठोस अध्ययन गरी प्रतिवेदनतयार पारिएको जानकारी दिए ।
उनले भने ‘गाजाजन्यपदार्थको उत्पादन, विक्रिवितरण निकास पैठारी,ओसार पसार भण्डारण तथाउपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मकतथानकारात्मक असर तथाअन्तराष्ट्रिय अभ्यास समेतको आधारमा नेपालकानुनको आयोगबाट अध्ययनप्रतिवेदनतयार भई आवश्यक कारवाहीको लागिप्रतिवेदन गृहमन्त्रालयमा पठाईसकेको छ । ’
उनले विभिन्नअदालतमा रिक्तन्यायधिशपदपूर्तिको लागिआवश्यकपहलभइहरेको बताए ।
छिटो छरितो न्याय सम्पादनको लागि मुद्दाव्यवस्थापनको अतिरिक्तकार्यविधीकानूनमा सुधार हुनुपर्ने उनको भनाई छ।