हरेक क्षेत्रमा महिलाहरुको स्थान बढाउनु पर्छ : सभापति
महिलातथा सामाजिकमामिला समितिका सभापतिरोशनकार्कीले हरेक क्षेत्रमामहिलाको प्रतिनिधित्वबढाउनु पर्ने बताएकी छन् ।
मंगलबार सिंहदरवारमा बसेकोप्रतिनिधि सभाअन्तगर्त महिलातथा सामाजिकमामीलासमितिकोे बैठकमा उनले हरेक कामगर्दा महीलाहरुको प्रतिनिधित्वलाई पहिलो प्राथमीकतामा राख्नु पर्ने बताएकिहुन् ।
‘महिलाहरुको पोजिसन के त्यो हामीले जान्न जरुरी छ । न्यापालिकामा के छ कार्यपालिकामा के छ ?कुन ठाउँमा के छ ?कुन संस्थामा के छ ?भनेुर महिलाहरुको प्रतिनिधित्व के छ ?भनेर बुझ्न पर्छ । अबबस्ने अर्को बैठकमा महिलाबालबालिकातथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिको लागि आमन्त्रण गर्ने र मानव कल्याण समाजलाई बोलाउने । हामीले रेडक्रस र सिड भन्ने एउटा संस्था छ त्यसको बारेमा बोलायर उहाँहरुको प्रस्तुतिसुन्ने छौं । के के गर्दै हुनुहुन्छ भनेर । त्यसै अनुसार अगाडी बढ्छौं । ’
उनले रेडक्रस र सिडसंग बसेर आफुहरु पनित्यहीअनुसार अगाडी बढ्ने बताएकी छन् ।
अबबस्ने अर्को बैठकमा महिलाबालबालिकातथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिकालागि आमन्त्रण गर्ने उनको भनाई छ ।