राष्ट्रिय सभाबाट आज विनियोजन विधेयक २०८० पारित हुँदै
राष्ट्रिय सभाको बैठक आज(बुधबार) बिहान११ बजेकालागिबोलाइएको छ । संघीय संसद भवननयाँबानेश्वरमाबुधबार बिहान११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० को विभिन्नशीर्षकहरुमासांसदहरुले उठेका प्रश्नहरूको सम्बन्धितमन्त्रीहरूले जवाफदिने कार्यसूचीरहेको छ ।मन्त्रीहरूले जवाफ दिएपछि आजकै बैठकमाराष्ट्रिय सभाकाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विनियोजन विधेयक २०८० को विभिन्नशीर्षकहरुमा प्रस्तुतगरिएकाखर्च कटौतीको प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्नेछन् ।
यस्तै बैठकमाअर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देससहितप्राप्त‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस’भन्ने प्रस्तावराष्ट्रिय सभामापेस गर्नेकार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छन् ।