Published by Percept media Production
To upload your own news---> Click here
रास्ट्रिय सभा बैठक स्थगित
प्रधानमन्त्रीपुष्पकमलदाहालपत्नी सीतादाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगितभएको छ । बिहान ११बजे बस्नेगरी बोलाईएको आजको बैठक विशेष कारणवश बिहीबारका लागि बस्नेगरी स्थगितभएको संसद् सचिवालयले जनाएको छ ।