संघीयता कार्यान्वयन सबैको जिम्मेवारी हो : मन्त्री मोदी
संघीय मामिलातथासमान्यप्रशासनमन्त्रीअमनलाल मोदीले, संघीयताको कार्यान्वय सबैको दायित्वभएको बताएका छन् ।
विहीबार राष्ट्रिय सभाबैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफदिने क्रममाउनले संघीयता कार्यान्वयनको सवालमा धेरै नै आरोप प्रत्यारोप हुने गरेको भन्दै असन्तुष्टि पोखे ।
‘संघीयताअभ्यासको शिलशीलामाहामी एक अर्कालाई धेरै नै शंका, गालीगलौच गर्ने काम गरिरहेका छौं । यो प्रश्नको जवाफमैले मात्रदिएर हुन्छ ?त्यसमा त सबै राजनीतिक दल सम्बन्धितनिकाय सबैको साझा मुद्दाहो । एउटा मात्रमन्त्रालयको कुरा होईन ।’
१ लाख ३७हजार कर्मचारीलाई समायोजन गरेर संघमा ५३ हजार राखेर बाँकी सबै समायोजन गरिएको भन्दै अझै पनि पहाडि र दुर्गम क्षेत्रमाकर्मचारी अभाव रहेको बताए ।
सुगम ठाउँमा भने अनावश्यक रुपमा करारमा समेत कर्मचारी थोपर्ने कामभएको उनको गुनासो छ ।