कांग्रेस केन्द्रीय कार्य समितिको बैठक साउन २ गते १ बजे बस्ने
आजकालागि स्थगितभएको नेपालीकांग्रेस केन्द्रीयकार्य समितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ ।
प्रधानमन्त्रीएवं नेकपामाओवादीकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डकी पत्नी सीतादाहालको निधन भएपछि आजकालागिबोलाइएको कांग्रेस बैठक स्थगित गरिएको हो ।
नेपालीकांग्रेस केन्द्रीयकार्यालयद्वारा जारी विज्ञप्ति अनुसार आज स्थगित बैठक अब साउन २ गते अपरान्ह १ बजे पार्टी कार्यालय वीपी स्मृतिभवनललितपुरमा बस्ने छ ।
कांग्रेस केन्द्रीयकार्य समितिको बैठक १ बर्षपछि बस्न लागेको हो ।