सीता दाहालको निधनमा पेरिसडाँडामा शोक सभा आयोजना
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डका धर्मपत्नीतथामाओवादी केन्द्रका सल्लाहकार सितादाहालको निधनमाआजशोक सभाआयोजनागरिएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजितशोक सभामापूर्व मन्त्रीएवं माओवादी सचिवपम्फाभुषाल, प्रवक्ता कृष्ण बहादुर महरा, पूर्व अर्थ मन्त्रीजनार्दन शर्मालगायत पार्टीका अन्य सदस्य र पदाधिकारीहरुले दाहालप्रतिश्रद्धाञ्जली अर्पण गरे ।
हिजो विहानमहाप्रस्थान गरेकीदाहालको निधनमाआजदेखि लगातार तीनदिनशोक सभाको आयोजना गरिने सो पार्टीले जनाएको छ ।