कान्तिपुरमा पहिलो चरणको आन्दोलन सम्पन्न ‘अब मालिकसँगै सरकारलाई पनि दबाब दिनुपर्छ’
२ बर्ष अगाडी
कान्तिपुरमा पहिलो चरणको आन्दोलन सम्पन्न ‘अब मालिकसँगै सरकारलाई पनि दबाब दिनुपर्छ’
श्रमजीवीसम्बन्धी सर्बोच्च अदालतको फैसला कार्यान्वयनलगायत ७ बुँदे माग राखेर थालिएको कान्तिपुर मिडिया ग्रुपको संयुक्त आन्दोलनको पहिलो चरण सम्पन्न भएको छ ।