मुलुकको सार्वभौम सत्ताको रक्षाका लागि सरकार संवेदनशील : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले नेपालको सार्वभौम सत्ताको रक्षाकालागिसरकार संवेदनशील रहेको बताएका छन् ।
शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफदिने क्रममा सांसद अशोककुमार चौधरीको प्रश्नमाप्रधानमन्त्रीदाहालले अन्तर्राष्ट्रिय सीमा सुरक्षानिगरानीकालागिसरकारले प्राथमिकताका साथकामगरिरहेको बताएका छन् ।