रास्वपा र एमालेद्वारा संसद अवरोध : बैठक १५ मिनेटका लागि स्थगित
२ बर्ष अगाडी
रास्वपा र एमालेद्वारा संसद अवरोध : बैठक १५ मिनेटका लागि स्थगित
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन् ।