संसदीय समितिले सुरु ग¥यो प्रस्तावित प्रन्या कार्कीको सुनुवाई
काठमाडौं।संसदीयसुनुवाइसमितिमाआजबाटप्रस्तावितप्रधानन्यायाधीशहरिकृष्णकार्कीकोसुनुवाइसुरुभएकोछ।
बुधबारउजुरीकर्तासंगकोछलफलपछिआजबिहानबाटसुनुवाईसमितिलेप्रस्तावितकार्कीलाईसुनुवाइकालागिबोलाएकोछ।
बैठकबिहान८बजेपछिसिंहदरबारस्थितसमितिकोसभाकक्षमासुरुभएकोछ।
कार्कीविरुद्ध३८जनाउजुरीकर्ताले२९वटाउजुरीगरेकामासमितिलेबुधबार७जनाउजुरीकर्तासँगएक्लाएक्लैरबाँकीसँगसंयुक्तरुपमाछलफलगरेकोथियो।
गतवैशाख२५गतेसंवैधानिकपरिषद्कोबैठकलेप्रधानन्यायाधीशमाकायममुकायमप्रधानन्यायाधीशकार्कीकोनामसिफारिसगरेकोथियो।संसदीयसुनुवाइसमितिगठननहुँदाकार्कीकोसंसदीयसुनुवाइप्रक्रियाढिलोभएकोहो।