Published by Percept media Production
To upload your own news---> Click here
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा छ : मन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले भ्रष्टाचारका मुद्दाको निष्पक्ष छानविन सरकारको मुख्य कार्ययोजना रहेको बताएका छन् ।