Published by Percept media Production
To upload your own news---> Click here
मन्त्रालयकै आडमा काठ तस्करी बढेको सांसद सुवालको आरोप
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, वन तथा वातावरण मन्त्रालयकै कारण सालका काठ भारततर्फ तस्करी भइरहेको आरोप लगाएका छन् ।