Published by Percept media Production
To upload your own news---> Click here
बयलपाटा अस्पतालका लागि बजेट व्यवस्था गर्न सांसद अर्यालको माग
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद, डोल प्रसाद अर्यालले, अछामको बयलपाटा अस्पतालका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।