Published by Percept media Production
To upload your own news---> Click here
राष्ट्रपति र उपराष्ट्रपति खोपाको देउता जस्तो बस्न मिल्दैन : सांसद सुवाल
सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपतिले खोपाको मुर्ति जस्तो मौन बस्न नमिल्ने बताएका छन् ।