Published by Percept media Production
To upload your own news---> Click here
बाढी पहिरो पीडितलाई तत्काल पुनःस्थापना गर्न सांसद नेम्वाङको आग्रह
प्रतिनिधि सभा सदस्य वसन्त कुमार नेम्वाङले पाँचथरका बाढीपहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिलाई पुनःस्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।