Published by Percept media Production
To upload your own news---> Click here
सबै ठीक छ तर बालेनले अदालतको आदेश मान्दिन भन्न मिल्दैन : सांसद केसी
सांसद चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतको आदेश मान्दिन भन्न नमिल्ने बताएका छन् ।