Published by Percept media Production
To upload your own news---> Click here
विकृतिको डंगुर सफा गर्ने लडाईमा छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफू नेतृत्वको सरकार वर्षौदेखिका विकृतिको डंगुर सफा गर्ने युद्धमा उत्रिएको टिप्पणी गरेका छन्।