Published by Percept media Production
To upload your own news---> Click here
परिचय पत्रको आधारमा कृषक वर्गिकरण सुरु गरिने मन्त्री भुसालको भनाई
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले, परिचय पत्रको आधारमा कृषक वर्गिकरणको काम सुरु गरिने बताएका छन् ।