Published by Percept media Production
To upload your own news---> Click here
भ्रष्टाचार रोक्न सबैको प्रयास आवश्यक छ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासामन्त्री अमनलाल मोदिले, भ्रष्टाचार न्यूनिकरणका लागि सबै मन्त्रालयले एक भएर काम गर्नु पर्ने बताएका छन् ।