पुँजीगत लाभकरमा पुरानै प्रावधान कायम राख्न अर्थ मन्त्रालय सहमत
काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीचपूँजीगतलाभकरको विषयमा सहमतीभएको छ ।
आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयकाअधिकारीबीचआइतबार भएको वार्तामालगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए ।
शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा अर्थमन्त्रालयकाअधिकारीसँगभएको अर्थमन्त्रीप्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रियपार्ने आश्वासनदिएका छन् ।
अब ५ प्रतिशतर साढे ७प्रतिशतपूँजीगतलाभकरलाई नै अन्तिम कर मानिनेछ ।
आइतवार अर्थमन्त्रालयमाभएको सहमतिअनुसार हालकायमपूँजीगतलाभकर नै अन्तिम करका रुपमा रहने छ ।
योसंगै लगानीकर्ताले सबै आन्दोलनकाकार्यक्रमफिर्तालिएको बताएका छन् ।