Published by Percept media Production
To upload your own news---> Click here
राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवामा कटौती गर्न उचित हुने : सांसद खान
सांसद अब्दुल खान देशको आर्थिक अवस्था कमजोर भएकोले राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवामा कटौती गर्नु उचित हुने बताएका छन् ।