Published by Percept media Production
To upload your own news---> Click here
शरथार्थी प्रकरण : कानूनी सर्वोच्चता मात्र प्रमाणित भएको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, हाई प्रोफाईल हुदैँमा कोही पनि कानून भन्दा माथी नभएको बताएका छन् ।