आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपालीबजारमाआजसुनचाँदीकोमूल्यस्थिरनै रहेको छ ।
सुनचाँदीव्यवसायीमहासंघले आजहिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो ।
आज छापावाल सुनको मूल्यप्रतितोला १ लाख ११हजार ६ सय र तेजाबी सुनको मूल्यप्रतितोला १ लाख १०हजार ५० रुपैयाँरहेको छ । हिजो आइतबार पनियहीमूल्यमा सुनको कारोबार भएको थियो ।
त्यसैगरि, आजचाँदीको मूल्यपनिस्थिर रहेर आइतबारकै मूल्यमाप्रतितोला १हजार ४ सय १५ रुपैयाँमा कारोवार भईरहेको छ ।