Published by Percept media Production
To upload your own news---> Click here
गठबन्धन सरकारको मिशन नै भ्रष्टाचार काण्डको फाईल खोल्ने हो : मन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन सरकारको मिशन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गराउनु भएको बताएका छन् ।