Published by Percept media Production
To upload your own news---> Click here
संयुक्त सरकारमा प्रधानमन्त्रीले पनि आफ्नो हिसावले एकलौटी गर्न सक्दैनन् : मन्त्री राई
जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता अशोककुमार राईले विधान अधिवेशन नयाँ र लोकतान्त्रिक भएको भन्दै ऐतिहासिक अभ्यासको सुरुवात गरेको बताएका छन् ।