Published by Percept media Production
To upload your own news---> Click here
पढेलेखेका र पैसावालाहरु कृषि पेशामा नहुँदा मजबुरीको पेशा मात्र कृषि भयो : सांसद साह
आम जनता पार्टीका सांसद प्रभू साहले पढेलेखेका र पैसावाला मानिसहरु कृषि पेशामा नहुँदा मजबुरीको पेशा मात्र कृषि भएको बताएका छन् ।