Published by Percept media Production
To upload your own news---> Click here
नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सांसद सिंहको सरकारसँग आग्रह
सांसद अमरेश कुमार सिंहले नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सरकारसँग आग्रह गरेका छन् ।