कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले कृषकले न्यूनमूल्यपाउने र उपभोक्ताले चर्को मूल्यतिर्नुपर्ने अवस्थाको अन्त्यहुने प्रतिबद्धता जाहेर गरेका छन् ।
शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफदिने क्रममा सांसद अर्जुननरसिंह केसीकोप्रश्नमाप्रधानमन्त्रीदाहालले तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधानकालागिपनिव्यवस्थामिलाइएको बताए ।