Published by Percept media Production
To upload your own news---> Click here
सांसदको प्रश्नमा मन्त्री श्रेष्ठको जवाफ : सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा चिन्तित छौं
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सहकारी पीतिडको रकम फिर्ता गराउने कुरामा सरकार गम्भिर भएको बताएकी छिन् ।