सरकारलाई सांसद पन्तको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ?
२ बर्ष अगाडी
सरकारलाई सांसद पन्तको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ?
नेकपा एमालेका सांसद रघुजी पन्तले सामाजिक रुपान्तरण हुन नसक्दा दलीत समुदायले त्रेता युगदेखि अहिलेसम्म अन्याय भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।