शैक्षिक क्षेत्रको सुधारका लागि राज्यसँग भएको सहमति कार्यान्वयन हुन आवश्यक : सांसद पौडेल
नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको सुधारको लागि राज्यसँग भएको सहमतिकार्यान्वयन हुनु आवश्यक भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले राज्यसँग भएका सहमतिहरु कागजमा सीमित भएको भन्दै सहमतिहरु कार्यान्वयन गर्न, विद्यालय सुधार गर्न र सामुदायिक विद्यालयका समस्याहरु सुधार गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । ।