Published by Percept media Production
To upload your own news---> Click here
देशमै रासायनीक मल उत्पादन गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनीक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरेको जानकारी दिएका छन् ।