Published by Percept media Production
To upload your own news---> Click here
जिल्ला निर्वाचन कार्यालय खारेज हुदैनन् : कांग्रेस प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखकले आयोगका जिल्ला स्तरीय कार्यालय खारेज नगर्ने निर्णय भइसकेको भन्दै अनावश्यक रुपमा नतन्काउन आग्रह गरेका छन् ।