Published by Percept media Production
To upload your own news---> Click here
शासक दलका कार्यकर्ता भर्तिका कारण न्यायालय निष्पक्ष हुन सकेन् : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शासक दलका कार्यकर्ताको भर्तिका कारण न्यायालय निष्पक्ष हुन नसकेको बताएका छन् ।