शान्तिपूर्ण रुपमा पनि परिवर्तन सम्भव छ : सांसद लामिछाने
२ बर्ष अगाडी
शान्तिपूर्ण रुपमा पनि परिवर्तन सम्भव छ : सांसद लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आफ्ना उपलब्धिहरु सुनाउँदै गर्दा शान्ति पूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरालाई स्विकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।