गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ
गृहमन्त्री नारायण काजी श्रेष्ठले मन्त्रालयहरुमा हुने हस्तक्षेप र अवाञ्छित चलखेललाई रोक्न सबै सुरक्षा संगठन र मन्त्रालय भित्रका संयन्त्रमा आन्तरिक सुशासनलाई पहिलो सर्तका रुपमा कायम गर्न पहल गरेको बताएका छन् ।