५ सय ३६ गर्भवती तथा सुत्केरीको हवाई उद्दार भएको मन्त्री आचार्यको भनाई
महिला, बालबालिक तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले राष्ट्रपति महिला सशक्तिकरण आयोजना अन्तरगत हालसम्म ५ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार भएको जानकारी दिएका छन् ।