सरकार मोजमस्तिमा रमाएको सचेतक गिरीको आरोप
एमालेका प्रमुख सचेत पदम गिरीले, सरकार मोजमस्तिमा रमाएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनीधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले रोम शहर जल्दा निरोले बाँसुरी बजाएर बसे जस्तो सरकार सबै समस्या विर्सेर मोजमस्तिमा लागेको आरोप लगाए ।