बजेट प्रस्तुत अघि बजेटमाथि छलफल गर्ने र सुनुवाई हुने हो भने सदनको गरिमा बढ्छ : सांसद पौडेल
नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले बजेट प्रस्तुत गर्नुभन्दा अगाडि बजेटमाथि छलफल गर्ने र सुनुवाइ हुने हो भने सदनको गरिमा र औचित्यलाई बजेट निमार्ण प्रक्रियामा समावेश गर्न सकिने बताएका छन् ।