Published by Percept media Production
To upload your own news---> Click here
तीनै तहका कर्मचारी व्यवस्थापनको काम भइरहेको मन्त्री मोदीको भनाई
अमनलाल मोदीले, सरकारले तीनै तहका कर्मचारी व्यवस्थापनको समस्या समाधानका लागि प्रयासरत रहेको बताएका छन् ।