Published by Percept media Production
To upload your own news---> Click here
१३ महिना देखी तलब नपाएका स्वास्थ्यकर्मीहरुको तलब दिलाउन सांसद बर्तौलाको माग
नेकपा एमालेका सासद ंमहेश कुमार बर्तौलाले, विभिन्न पालीकामा खटिएका स्वास्थ्यकर्मीहरुको तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।