इमानले अन्तर देशीय डिजिटल कारोबार प्रतिवेदन राष्ट्र बैंकलाई बुझायो
काठमाडौं । नेपालआर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धिअध्ययनप्रतिवेदनबुझाएको छ ।
आईतबार राष्ट्र बैंकको कार्यालयमाविशेष कार्यक्रमगर्दै गभर्नरलाई प्रतिवेदनबुझाएको हो ।
उक्तप्रतिवेदनबुझ्दै गभर्नर महाप्रसाद अधिकारिले डिजिटल कारोबारले इण्डियाबाट नेपालआउने पर्यटनहरुलाई सहजहुने अपेक्षालिएको बताए ।
‘हाम्रो बोर्डरमा इण्डियाबाट नेपालआउने पर्यटनहरुलाई पे मेन्टको समस्या छ । नेपालबाट ईन्डिया जाने विद्यार्थीहरुलाई,तीर्थ यात्रुहरुलाई अप्ठेरो थ्यो । त्यसमा अब यो अन्तर देशीय डिजिटल कारोबारले सहजपुग्ने छ । यसको लागिहामीथपहामेवर्क गर्ने छौं । ’
उनले राष्ट्रको लागिनिकै नै महत्वपूर्ण भएको र यसलाई निरन्तरतादिनआफुहरु होमवर्कमालाग्ने बताए ।