Published by Percept media Production
To upload your own news---> Click here
बिजुलीको आन्तरिक खपत वृद्धि गर्नेतर्फ सरकार लागिपरेको छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने सरकार लागिपरेको बताएका छन् ।