Published by Percept media Production
To upload your own news---> Click here
सरसफाई तीनै तहको सरकारको प्राथमिकतामा पर्न सकेन : मन्त्री यादव
खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादवले सरसफाई तीनै तहको सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् ।